जागिर

जागिर खाने हो ? सेनाले माग्यो २८० जना अधिकृत {सूचनासहित}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ७, शुक्रबार (७ महिना अघि)
  • ८० पटक पढिएको
जागिर खाने हो ? सेनाले माग्यो २८० जना अधिकृत {सूचनासहित}

भाद्र ७, काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ । सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ सहायक सेनानी उपसेनानी खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि आग्रह गरेको छ ।

#जागिर

ताजा अपडेट

खोजी गर्नुहोस