स्ववियु निर्वाचन : अखिल हालसम्म ८६ क्याम्पसमा विजयी, कहाँ को ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ चैत्र ६, बुधबार (१ महिना अघि)
  • ७१ पटक पढिएको
स्ववियु निर्वाचन : अखिल हालसम्म ८६ क्याम्पसमा विजयी, कहाँ को ? (सूचीसहित)

चैत्र ६, काठमाण्डौँ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको धमाधम मतपरिणाम सार्वजनिक भइरहेको छ । हालसम्मको परिणाम अनुसार सत्तारुढ नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ८६ क्याम्पसमा विजय हासिल गरेको छ ।

यीमध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो । अनेरास्ववियुका अनुसार कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गरेको छ । यस्तै गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले जित निकालेको छ ।

FSU-Election-Result-2081-ANNFSU

ताजा अपडेट

खोजी गर्नुहोस