‘संविधानले नै नेपालको परराष्ट्र नीति निर्दे्शित गरेको छ’ : परराष्ट्रमन्त्री ज्ञवाली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ १३, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १३,काठमाडौँ । परराष्ट्रमन्त्री ज्ञवालीले पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धका आधारमा हालै प्रधानमन्त्रीबाट छिमेकी देश भारत र चीनको भ्रमण सम्पन्न गरेको जानकारी दिँदै भ्रमणका क्रममा भएका सहमति एवं सम्झौता कार्यान्वयनमा आएको बताए ।

उनले नेपालको सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल र भारतबीचका सीमा स्तम्भ मर्मत कार्य जारी रहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस