प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण ३, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित भएको छ ।

बिहीबार १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँसेर ११ गते सम्मका लागि स्थगित भएको जनाएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरोध गर्ने जनाएको थियो ।

आजको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस