मन्त्री तामाङ र प्रसाईको अभिव्यक्तिप्रती नेकपा प्रवक्ताको आपत्ती

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण ६, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

उनले तामाङको टिप्पणी दुखद रहेको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यस्तै झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी आपत्तिजनक रहेको पनि श्रेष्ठले बताएका छन् ।

उनले प्रसाईलाई उक्त विषयमा आत्माआलोचना गर्न पनि आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस