संवैधानिक परिषदको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २०, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । दिउँसो दुई बजेपछि बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त पदमा सिफारिसका बारेमा छलफल हुनेछ ।

अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको छ । अहिले नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आजको संवैधानिक परिषद बैठकले घिमिरेको नाम नै सिफारिस गर्ने सम्भावना छ । परिषदले सरकार र संसदीय सुनुवाई समितिका नाम सिफारिस गरेर पठाउने व्यवस्था रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस