‘सरकारलाई सफल बनाउनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १९, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ठाकुर गैरेले वर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।

यो दुई तिहाइको सरकारलाई असफल हुने छुट नभएकाले यसलाई सफल बनाउन नेता तथा कार्यकर्ता लाग्नुपर्ने उनले बताए । नेकपा नीति र विधिमा अघि बढ्ने पार्टी भएकाले चुनावको प्रतिबद्धता गरेर देखाउन नेता गैरेले बताए।

नेपाल कम्युनिष्ट पार्टी पाल्पाद्वारा आयोजित रिब्दीकोटमा अगुवा कार्यकर्तालाई भेलालाई सम्बोधन गर्दै युवा नेता गैरेले देशमा परिवर्तन ल्याउन नेकपाको नेतृत्वको सरकार सफल हुने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस