प्रदेश प्रहरी ऐनले केन्द्र–प्रदेश द्वन्द्व

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन ३०, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौं । प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको छ ।

प्रदेशको रबैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ । संघ सरकारका अधिकारीले संघीय ऐन नबन्दासम्म प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आउन नसक्ने बताएका छन् ।

सार्वभौम प्रदेशसभाले पारित गरेको ऐन कार्यान्वयमा संघ सरकारबाट सहयोग नभए आफू अनुकूल बढ्न मनस्थितिमा प्रदेश सरकार देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस