गोपाल पराजुलीको अवकाश : मिति बढाएर पेन्सनपट्टा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ८, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् ।

सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस गरेका हुन् ।

न्यायपरिषद् अध्यक्षका हैसियतले प्रधानन्यायाधीश मिश्रले २०७४ फागुन ३० गते अवकाश मिति कायम हुने गरी निर्णय गरेको परिषदका प्रवक्ता रामेश्वर रेग्मीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस