उपराष्ट्रपति पुनद्धारा चियापान कार्यक्रम आयोजना गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १९, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक १९, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजेपछि चियापान कार्यक्रम हुने उनको निजी सचिवालयले जनाएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षल मन्त्रीहरु, कुटनितिक क्षेत्रका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस