देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २७, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक २७, काठमाडौं । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका छन् ।

सोमबार सुजतानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेका छन् ।

छलफलमा कोइराला परिवारबाट सुजतासहित महामन्त्री डा. शशांक, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत सहभागी भए ।

ताजा अपडेट

खोजी गर्नुहोस