नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाँटमा ढिलाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १९, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ ।

नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै नेकपाले मंसिर १० गते बस्ने भनिएको बैठक बसेको थियो ।

मंसिर ११ गते पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस