वाइडबडी एयरबस अनियमितताः बहालवाला मन्त्रीसहित दुई पूर्वमन्त्रीलाई कारबाही सिफारिस

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १८, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ ।

मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ ।

त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस