सडकमा कांग्रेस : सहिदगेटमा जे देखियो ! (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ २१,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंसहित देशका सबै ७७ जिल्ला सदरमुकाममा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

कांग्रेसले काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ ।

तस्विर : राज ढुंगाना

ताजा अपडेट

खोजी गर्नुहोस