स्थानीय तहमा कर्मचारी अभाव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ५, नुवाकोट । नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ ।
जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र लिखु गाउँपालिकामा आवश्यकताअनुरुप निकै कम मात्र कर्मचारी रहेका छन् ।

कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानुन निर्माणमा कठिनाइ भइरहेको बताइएको छ । केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो पनि जनप्रतिनिधिको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस