दु:खद् घटनापछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दै (अपडेट)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौं । आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ ।

सोमबार बिहान ७ बजे बैठक बस्ने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा निर्णय हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस