विप्लप माओवादीका २ जना जिल्ला सदस्यद्धारा राजीनामा

Post Thumbnail

बैशाख ६,अर्घाखाँची । नेकपा विप्लप माओवादी अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् ।

विप्लव माओवादी जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस