राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् ।
तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ ।

राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ ।

त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग गरिरहेका छन् । यो कार २०७५ साल असोज ७ गते उपराष्ट्रपति पुनलाई हस्तान्तरण गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस