मध्यरातमा वडाध्यक्षको गाडिमा आगजनी, कसले लगायो आगो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २६, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनि गरेको हो ।

शनिबार मध्यरातमा रा १ झ १५२ नम्बरको गाडी आगजनी भएको र गाडी पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कमिरचौरले जनाएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको सई शर्माले बताए ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस