भाद्र १४, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेकाे छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार एसपी सरुवाकाे निर्णय गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।
काे कहाँ पुगे, सूची