आश्विन २५,काठमाडौँ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलमा स्वागतपछि सोल्टी होटल पुगेका छन् ।
शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
भिडियो : घनश्याम रिजाल/अनलाईन केन्द्र डटकम