तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ३, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ३, दाङ । तुलसीपुरबाट विप्लवका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

विक विप्लव माओवादीका दलित मुक्ति मोर्चा दाङका उपाध्याक्ष हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस