प्रदेश ३ को राजधानी हेटौंडा, नाम बाग्मती राख्न सत्ता र प्रतिपक्षी एकै ठाउँमा

Post Thumbnail

पौष २६, हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी हेर्टौंडा राख्ने प्रस्ताव विषयमा एउटा मात्रै प्रस्ताव दर्ता भएको छ ।

प्रदेश नम्बर ३ को राजधानी हेर्टौंडा राख्ने प्रस्ताव प्रदेशसभामा दर्ता भएको छ । प्रदेश ३ राजधानी हेटौँडाका विषयमा प्रस्तावकमा मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्दबहादुर बानिँया समर्थक रहेका छन् ।

त्यस्तै प्रदेशको नाम बागमती हुनुपर्नेमा राप्रपाकी रिता माझी राप्रपा संयुक्तकी रिना गुरुङ नामकरण प्रस्तावक र इन्द्र बानियाँ समर्थक रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस