आज सार्वजनिक प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ किताबमा के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन् ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस