भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेर बने -‘डा. भीम रावल’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेखेका रावलको आज भाइभा सम्पन्न भएको हो । उनको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो । रावलको गाइडमा प्राध्यापक डा। मीना वैद्य थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस