गण्डकीका मुख्यमन्त्रीद्धारा राजीनामा

Post Thumbnail

बैशाख २६,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनको राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेलले स्वीकृत समेत गरेकी छिन् ।

गुरुङले अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन राजीनामा दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस