भोली राति १२ बजेबाट मौन अवधि सुरु, सामाजिक सञ्जालमा चुनाव लक्षित सामग्री पोस्ट गर्न नपाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २६, सोमबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख २६, काठमाण्डौ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस