देशभर ३९० जना निर्विरोध निर्वाचित,एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २७, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि देशभर एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन् । त्यसमध्ये ३९० जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ८९ हजार ३१३ जना पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् ।

यस्तै वैशाख ३० गते हुने निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । १८३ जना अन्य मतदाता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस