मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको अग्रता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाण्डौ । मकवानपुरको थाहा नगरपालिकाको मेयरमा गठबन्धनले अग्रता लिएको छ । ८ सय मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका विष्णु बहादुर विष्ट ४३० मत ल्याएर अग्रता कायम गरेको हो । यस्तै एमालेबाट मेयरमा उम्मेदवार अचुतम प्रसाद ढकालले २५५ मत पाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस