धनकुटाको शहीद भूमिमा आइतबार पुनः मतदान हुने, अन्य पालिकामा एमाले–गठबन्धन प्रतिस्पर्धा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

बैशाख ३१ , काठमाडौँ । विवादका कारण स्थगित भएको धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकामा आइतबार बिहान ७ बजेदेखि पुनः मतदान हुने भएको छ । अपांगता भएका व्यक्तिको मतदानका विषयलाई लिएर विवाद भएपछि शुक्रबार यहाँका तीनवटा मतदान केन्द्रको मतदान रोकिएको थियो ।

विवाद उत्पन्न भएपछि यस पालिकामा ५६.३६ प्रतिशत मात्रै मत खसेको छ। समग्र धनकुटामा ६७.६२ प्रतिशत मत खसेको छ । मतगणना सम्पन्न भएका कतिपय पालिकाहरुमा मत गणना शुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस