वैशाख ३१, काठमाण्डौ । रसुवाको कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रले प्यानल जितेको छ । माओवादीबाट वडाध्यक्षका उम्मेदवार दावा तामाङसहित सबै सदस्यमा माओवादीले जित हात पारेको हो ।