वैशाख ३१, काठमाण्डौ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीका गोरखबहादुर केसी वडाध्यक्षमा विजयी भएका छन् ।
अध्यक्षमा विजयी केसीले ३ सय १७ मत प्राप्त गरेका छन् भने उक्त वडामा नेकपा एमालेले २ सय ९६, कांग्रेसले २ सय १३ र माओवादी केन्द्रले ९५ मत प्राप्त गरेका छन् ।