मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो । यो जिल्लामा चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको हो भने नेपाली काँग्रेसले नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।

चामे र मनाङ डिस्याङ लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् भने नार्पा र नाँसो गाउँपलिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

ताजा अपडेट

१६ घण्टा अघि

कविता: बाल संज्ञान 

खोजी गर्नुहोस