मकवानपुरमा माओवादीले खाता खोल्यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाण्डौ । मकवानपुरमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जिल्लाको थाहा नगरपालिका वडा नम्बर १ मा माओवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार हेरमान गोपाली विजयी भएका हुन् । उनले ८६३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप प्रधानले ७५८ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका रुपचन गोपालीले ३५८ मत प्राप्त गरे ।

मकवानपुरमा हालसम्म ४ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले ३ र माओवादी केन्द्रले एक वडा जितेको छ । मकवानपुरको १० स्थानीय तहमा १०२ वटा वडाहरु रहेका छन् ।

ताजा अपडेट

१६ घण्टा अघि

कविता: बाल संज्ञान 

खोजी गर्नुहोस