भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ६ मत प्राप्त गरेकी छिन् ।

प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि छन् । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय ५१ मत प्राप्त गरे । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार दुई सय एक मत प्राप्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस