धुनीबेशीको मेयरमा समाजवादीका उम्मेदवार ७ सय ७७ मतले अगाडी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १, धादिङ । धादिङको धुनीबेसी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीले ७७७ मतले अगाडि देखिएको छ । एकीकृत समाजवादीले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।

समाजवादीका बालकृष्ण आचार्यले १९ सय ९० मत ल्याउँदा एमालेका रामराजा पाण्डेले १२ सय १३ मत ल्याएका हुन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेतीले ६७२ मत ल्याउँदा एमालेकी मन्दिरा श्रेष्ठले ५२९ मत मात्रै ल्याएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस