पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ३, पाल्पा । रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमणबहादुर थापा मेयर र उपमेयरमा कांग्रेसकै बालकुमारी थापा विजयी भएका छन् । मेयरमा कांग्रेसका थापाले १० हजार ४५६ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत ल्याए ।

त्यस्तै, उपमेयरमा कांग्रेसकी बालकुमारी थापाले १० हजार ३०७ र उनका प्रतिस्पर्धी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस