महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपाको जित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौ । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपाले जित हासिल गरेको छ । लोसपाका उम्मेदवार दिलिप पाण्डे दुई हजार ३३६ ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अजयजंग रायले दुई हजार २०८ मत ल्याए । तमलोपाको पालिका प्रमुखमा यो पहिलो जित हो ।

उपाध्यक्षमा भने जनता समाजवादी पार्टीकी दिपोदेवी पासवन विजयी भएकी छन् । उनले दुई हजार ६४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललिता देवी साहले एक हजार ९९१ मत प्राप्त गरेकी छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस