५ सय ५२ पालिकामा मत गणना सम्पन्न : कांग्रेस २ सय ४६, एमाले १ सय ५७ र माओवादी १ सय २

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ सय ६५ वटा नगरपालिका र ३ सय ८७ वटा गाउँपालिका गरी ५ सय ५२ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

अहिलेसम्म नेपाली कांग्रेस २ सय ४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ नगरपालिकाको मेयर र १ सय ६३ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै, कांग्रेसले ६४ वटा नगरपालिकाको उपमेयर र १ सय ६८ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय ३२ वटा पालिकामा जितेको हो । कांग्रेसले २ हजार २ सय २४ वटा वडाध्यक्ष पद जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस