बाराको महागढीमाई नगरको मेयर/उपमेयरमा कांग्रेस निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारा देवी कानु लगातार दोस्रो पटक निर्वाचित भएका हुन् । यादवले ८ हजार ६ सय ७० मत र उपमेयरमा कानुले ७ हजार ९ सय ९७ मत प्राप्त गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस