काठमाण्डौको वडा नं २४ मा नेपाली कांग्रेसका उम्मेदवार भण्डारी बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । काठ्माडौं महानगरपालिका वडा नं २४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

विनोदकुमार राजभण्डारीले एक हजार १३२ मतसहित वडाध्यक्ष जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ ६७१ मतमै सिमित भए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस