रौतहटको वृन्दावन नगरमा नेकपा एकीकृत समाजवादी बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेष्ठ ९, रौतहट । रौतहटको वृन्दावन नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीका रामविनोदप्रसाद कुर्मी ६ हजार १ सय १२ मतसहित विजयी भएका छन् । कुर्मीले निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका उम्मेदवार रामस्नेही राय यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन् । यादवले ४ हजार ६ सय ७८ मत पाए ।

उउपप्रमुखमा एकीकृत समाजवादीकै संगीताकुमारी राम ५ हजार ७ सय ७२ मत पाई विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका सैबुन खातुनलाई १ हजार ८४ मतले पराजित गरेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस