काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस