जेठ १०, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार चिनिकाजी महर्जन निर्वाचित भएका छन् । उनले दुई हजार ६० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार सालिकग्राम तन्डुकारले एक हजार ४७८ मत पाएको जनाइएको छ ।