काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा : बालेनको जितमा जनताको खुसि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १२, बिहिबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाण्डौ । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुँदैछन् ।

त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् । बालेनको विजय घोषणालगत्तै धन्यवाद र्याली समेत गरिँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस