मेयर बालेन, उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले भोलि शपथ ग्रहण गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १५, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेन, उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार भोलि शपथ ग्रहण गर्ने भएका छन् ।

भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस