बामदेव गौतमको पार्टीमा धादिङबाट ३ जना केन्द्रिय सदस्य को–को ?

Post Thumbnail

असार १४,धादिङ । बामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दैछन् । उनको पार्टीमा ६८ जना केन्द्रिय समिती रहेन भएको छ ।

जसमा धादिङबाट ३ जना केन्द्रिय समितीमा परेका छन् ।

जसमा गिता थापा,अप्सरा उप्रती र शोभा पाठक रहेका छन् । तिनैजना महिला केन्द्रिय सदस्यको रुपमा रहेका छन् । आज घोषणा हुने पार्टीले कम्युनिष्ट एकतालाई जोड दिएर अघि बढ्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस