टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिव खतिवडाको राजीनामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २२, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाण्डौ । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस