धादिङमा एमाले नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

Post Thumbnail

आश्विन २३, धादिङ । आज राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारी मनोनयन दर्ता गर्ने तयारीमा छन् ।

यसैबीच धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा ( क) मा एमालेका शालीन नेता नेत्रराज पौडेलले उम्मेदवारी दिने भएका छन् । प्रदेशमा पौडेलको नाम सिफारिस भएको थियो ।

धादिङ  एमालेमा उनलाई शालीन नेताको रुपमा चिनिन्छन । पार्टीले सिफारिसमा परेका भन्दा फरक व्यक्ति रमेश आचार्यलाई टिकट दिएपछि धादिङ एमालेमा तिब्र असन्तुष्टि छाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस