रोल्पाको होलेरीमा देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक २७, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाण्डौ । २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो । सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन ।

कात्तिक २९ गते लोकतान्त्रिक वाम गठवन्धन निर्वाचन परिचालन समिति रोल्पाको जिल्ला स्तरीय चुनावी सभालाई सम्वोधन गर्न होलेरी आउने देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस